मिस र हेडसरको रहर लाग्दो काम [ The Nepal today ] Agriculture in Nepal

16
19



Follow us on Facebook:

विद्यालय हेडमास्टर शम्भु धामीलाई गोठाले भन्दा के के कस्तो शब्द होला भनेर नराम्रो लाग्थ्यो । तर अहिले कसैले गोठाले भन्दा आनन्द, खुशी र गर्व महशुस गर्छन् । किन त्यस्तो भयो हेडसरलाई ?शम्भुकी पत्नी शान्ता कार्कीले अहोरात्र दुःख सुख निराशा भोगर घरमा खुशी ल्याउन समर्थ भइन् । आजशम्भु दम्पत्ति र पुरै परिवार मिलेर गरेको पेशा देख्दा जो कोही लाई पनि रहर लाग्छ । अझ उनीहरुको भावी योजना सुन्दा उत्साहित नै बनाउँछ । हेरौं शिक्षिका र शिक्षकको रहर लाग्दो यो पेशा ।
दर्शकवृन्द आफू पनि हेर्नुस् अरुलाई पनि देखाउनुस् । नेपालमानिजी क्षेत्रबाट सञ्चालितपहिलो नेपालको कृषिकार्यक्रम नेपालटुडे हेर्दै गर्नुस् ।
School headmaster Shambhu Dhami use to be made fun off by calling him Shepard (Gothale). He use to feel bad about it but now he feels good, happy and proud being called a Shepard. How did this miracle happen to Hadesar? Shambhu’s wife Shanta Karki was able to bring happiness in the house. Aajshambhu couple and the entire family is invested in the same profession anyone who sees it feels amazed. What makes them even more excited is their future plans. Let’s take a look at this profession that is of interest to teachers.
Please share it with your friends and family!

#nepaltoday
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on YouTube, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on YouTube.

Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

16 COMMENTS

  1. सभ्य समाज कल्याण को निम्ती ग्यान को ज्योति प्रकाशित गर्ने महान गुरु (sir/miss) हरुको महान काम।
    School मा teaching छाडि राजनिति गर्ने useless teacher हरुको लागि राम्रो उदाहरण।👏👏👏👏👏👏

  2. हार/हरेस नखाईकन जोस जागर र आट साहास गर्दै लगातार परिश्रम गर्ने जागर गर्दै गए भने भाग्यले पनि साच्चिकै साथ दिन्छ ! सो बधाई छ यहाँहरुलाई !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here